सहकारीको समस्या: समाधानका रणनीति र उपायहरु | Samunnat Nepal Guthi

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 6

  • @Chandra-hg2eq
    @Chandra-hg2eq 10 месяцев назад

    महासंघ अध्यक्ष मल्ल म्याडम ले राम्रोसँग पक्षपोषण को कुरा राख्नु भयो। सलाम।

  • @Chandra-hg2eq
    @Chandra-hg2eq 10 месяцев назад

    बडाल बा को भनाइ लाई मेरो समर्थन छ । राज्य गैरजिम्मेदार देखिन्छ। हालको समस्याको जिम्मेवारी सहकारी बिभाग र प्रदेश सहकारी ले जिम्मा लेउ। ऐन कार्यान्वयन नगराउने मन्त्रालय ले जिम्मा लेउ। चाकरी गरेर अनुदान खाने संघले दोष बोक।

  • @Chandra-hg2eq
    @Chandra-hg2eq 10 месяцев назад

    Good

  • @keshavpant6695
    @keshavpant6695 10 месяцев назад

    सहकारीमा के के गोल माल हुन्छ भन्ने कर्मचारीलाई कुनै ज्ञान नै हुँदैन। सहकारी क्षेत्रमा अनुभव भएका जनशक्ती मार्फत नियमन गराउनु पर्छ।

  • @Mregmee
    @Mregmee 10 месяцев назад +1

    प्रकाश चन्द्र ओली

  • @tulbahadurbudhathoki7695
    @tulbahadurbudhathoki7695 10 месяцев назад +1

    सहकारीहरु गरिब जनताहरु ठग्न, सोसन गर्न पाटिहरु द्वारा खोलिएका वैधानिक ठग अड्हरु हुन। यी सहकारी संस्थाहरू द्वारा ठगिएका जनताहरुले रकमपाँउने आशा नगरेहुन्छ।